साविक महेन्द्रझ्याडी गाविसमा

मिति २०७३/१२/११ गतेका दिन साविक महेन्द्रझ्याडी गाविसमा श्रीमान प्रमुख जिल्ला अधिकारी तारा वहादुर कार्की ज्यू काे प्रमुख अातिथ्यता र जिल्ला जनस्वास्थ्य कार्यालया प्रमुख ज्ञन वहादुर वस्नेतकाे विशेष अातिथ्यतामा बर्थिङ सेन्टर उदघाटन तथा पुर्ण खाेप घाेगणाका केही झलकहरू