कालो कुखुरा तथा टर्कीको चल्लाहरू आपुर्तीकाे लागि काेटेशन आहृवान सम्वन्धि सुचना
May 29, 2020
४ हप्ते कालो कुखुरा (कडकनाथ) तथा टर्कीको चल्लाहरू आपुर्तीकाे लागि काेटेशन आहृवान सम्वन्धि सुचना ।
मितिः २०७७/०२/१६ (प्रथम पटक प्रकाशित)
प्रस्तुत विषयमा FCA को आर्थिक सहयोगमा सहकार्य नेपाल सिन्धुलीद्धारा सिन्धुली जिल्लामा संचालित WESAF and SSJV परियोजना क्षेत्रमा COVID-19 बाट अति प्रभावित परिवारहरुको जिविकोपार्जनमा तुरुन्त सहयोग पु-याउने उद्देश्यले तपशिलमा उल्लेख गरिएका Black Chicken Chicks and Turkey Chicks आवश्यकता परेको हुदाँ के कति दरभाऊमा उपलब्ध गराउन सकिन्छ, निम्न सर्तहरुको अधिनमा रही सुचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्र शिलबन्दी कोटेशन पेश गर्नु हुन अनुरोध छ । कोटेशन ईमेल मार्फत पनि पेश गर्न सकिने छ ।
- ४ हप्ते कालो कुखराको चल्लाहरु = २३१० वटा
- ४ हप्ते टर्कीका चल्लाहरु = १०० वटा
नाेटः सबै चल्लाहरूमा माेरेक्स, गुम्बारो, रानीखेत आदी भ्याक्सिनहरु लगाएको हुनुपर्नेछ ।
Vacancy Announcement
May 15, 2020
Sahakarya Nepal, Sindhuli is a partner NGO of CDM Smith International for providing Social Mobilizers in Sindhuli District to assist in the USAID Nepal’s Reconstruction Engineering Services (NRES) Project implementation. Sahakarya Nepal Sindhuli announces a urgent vacancy for the following post,
Post: Social Mobilizer
Required Nos: 1 (One)
Qualification & Experiences: At least Bachelors degree with 7 yrs work experiences or above
Duty station: Sindhuli District
Deadline: 22nd May, 2020 (5:00 PM)
Apply to : Submit soft copy of your recent CV with a cover letter to sahakarya2061@gmail.com
If email is not access then drop hard copy of the same document in the office of Sahakarya Nepal, Sindhuli. Contact person: Admin and Finance head, Cell: -9844225437; 047-520863
Please, find the details of the JD and Competencies Required in this link,
पुनः दाेश्राे पटक शिलबन्दी दरभाउ पत्र (काेटेशन) माग गरीएकाे सम्बन्धी सुचना
May 11, 2020
सहकार्य नेपाल, सिन्धुलीकाे सम्मान परियाेजना अन्तरगत स्वास्थय सम्बन्धी सरसमानकाे शिलबन्दी दरभाउ पत्र (काेटेशन) पुनः दाेश्राे पटक माग गरीएकाे हुदा सम्बन्धीत दरभाउ पत्र पेश गर्न इच्छुकहरूले याे सुचना प्रकाशित भएकाे मितीले ७ दिन भित्र सरसमानकाे शिलबन्दी दरभाउ पत्र (काेटेशन) पेश गर्न हुन याे सुचना मार्फत जानकारी गराइन्छ ।
पुनः दाेश्राे पटक प्रकाशित मितिः २०७७/०१/२८ गते
बिस्तृत जानकारीको लागी संस्थाको ठेगानाः
सहकार्य नेपाल, सिन्धुली,
क.न.पा. ६, राममाडी ।
फोन नं.: ०४७–५२०८६३ or ९८४४२२५४३७
ईमेलः sahakarya2061@gmail.com
वेभसाइट: sahakaryasindhuli.org.np/notice
शिलबन्दी दरभाउ पत्र (काेटेशन) माग गरीएकाे सम्बन्धी सुचना
May 3, 2020
सहकार्य नेपाल, सिन्धुलीकाे सम्मान परियाेजना अन्तरगत स्वास्थय सम्बन्धी सरसमानकाे शिलबन्दी दरभाउ पत्र (काेटेशन) माग गरीएकाे सम्बन्धी सुचना
प्रथम पटक प्रकाशित मितिः २०७७/०१/२१ गते
बिस्तृत जानकारीको लागी संस्थाको ठेगानाः
सहकार्य नेपाल, सिन्धुली,
क.न.पा. ६, राममाडी ।
फोन नं.: ०४७–५२०८६३ or ९८४४२२५४३७
ईमेलः sahakarya2061@gmail.com
वेभसाइट: sahakaryasindhuli.org.np/notice
जनहितकाे लागि नाेवल काेराेना भाइरसबाट बच्नन सहमार्य नेपाल सिन्धुलीकाे तर्फबाट संदेश
March 20, 2020